Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो

चालु साताको दोस्रो दिन आज प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो । योसँगै नेप्से परिसूचक १८७६.४७ अंकमा पुग्यो ।

यो सेसनमा १२ स्टकको ५४६ कित्ता सेयर किनबेच भएको छ । जसमा ६ वटाको मूल्य बढ्दा ६ स्टकको मूल्य घट्यो । उक्त किनबेचबाट ५४ हजार ९६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो ।

अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर नेप्से १८७५.६५ विन्दुमा बन्द भएको थियो ।