Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

महोत्तरीको जलेश्वरमा ५५ फिटको रावण ठड्याइँदै

दुर्गापूजाको अन्तिम दिन आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा ५५ फिटको रावण ठड्याइँदै छ। 

SM-Jaleshwor-IMG20231024145803.jpg

बडा दसैँकाे अवसरमा महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा दुर्गापूजाको अन्तिम दिन मङ्गलबार रावण वधको लागि ५५ फिटकाे रावण ठड्याइने भएको हो ।

RSS.jpg

तस्बिर: सञ्जीतकुमार मण्डल