Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

केराको घरी खरिद बिक्री

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बिक्रीका लागि राखिएको केराका घरी ।

यहाँ दसैँ पर्वको अवसरमा केराको खरिद बिक्री बढेको छ ।

तस्बिर : मणिराम दाहाल