Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

इजरायलमा मारिएका नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुग्यो, एकजनाको दिउँसो १ बजे (तस्बिरहरु)

इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ । 

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी, दिपेश राज विष्ट र आशिष चौधरीको शव मात्र नेपाल आइपुगेको छ।

आइतबार विहान त्रिभुवन विमानस्थलमा उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको हो ।  चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ।