Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसइईमा उत्कृष्ट अंक ल्याउने  विद्यार्थी सम्मानित

पाल्पाको रामपुर नगरपालिका–५ भित्र सञ्चालित विद्यालयमा अध्ययन गरेका उत्कृष्ट विद्यार्थी सम्मानपश्चात् सामूहिक तस्बिरमा ।

वडा कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा वडा भित्रका विद्यालयमा अध्ययन गरेका विद्यार्थी मध्येबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शुक्रबार सम्मान गरेको हो ।

तस्बिर: सुशीला रेग्मी