Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

दसैँको अवसरमा श्रृङ्गारिक गङ्गा आरती

घोराही उपमहगनरपालिका–१८ अम्बापुरस्थित आम्बिकेश्वरी मन्दिरमा गएराती श्रृङ्गारिक गङ्गा आरती प्रज्ज्वलन गर्दै ।

दसैँको अवसरमा मन्दिरमा घटस्थापनादेखि श्रीमद् वाल्मिकी राम कथा नवाव ज्ञान महायcज्ञ एवं श्रृङ्गारिक गङ्गा आरती महोत्सवको आयोजना गरिएको छ ।

तस्बिरः कुलदीप न्यौपाने