Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधान सेनापति र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत रब फिनबिच शिष्टाचार भेटघाट भएको छ ।

बुधबार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधान सेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेना प्रमखु चिफ अफ द जेनरन स्टाफ जेनेरल सर प्याट्रिक सान्डेर केसीबी, सीबीई, डिएसओ, एडीसी जेन को औपचारिक निमन्त्रणामा यही असोज २१ गतेदेखि ६ दिने भ्रमणका लागि बेलायत प्रस्थान गर्ने नेपाली सेनाको सैनिक जन सम्पर्क निर्देशनालयले जनाएको छ । 

2.jpeg