Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दशैं नजिकदै गर्दा फेरि वृद्धि गरेको छ ।

आज शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१० रुपैयाँ बढाउने निर्णय गरेको हो ।

 त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

lp_gas_z7DA3Tewh8.jpg