Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

निरन्तर बढ्दै डलरकोको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमय दर

अहिले डलरको भाउ निरन्तर रुपमा उकालो लागेको छ , राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ।