संविधान दिवसका अवसरमा नेकपा एमालेले ‘संविधान दिवसमा एमाले: सेल्फी विथ नेशनल फ्लाग’ कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रमअन्तर्गत काठमाडौंको नारायणचौरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ता ।
भिडियो -
https://youtu.be/5vpTxF01fMk
तस्बिर सौजन्य: अध्यक्ष ओलीको सचिवालय