Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा सहमहामन्त्री दौडमा रमेश प्रसाईं र यज्ञमणि न्यौपाने

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सांसद रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन्।

उनीहरू दुवैले सहमहामन्त्री पदमा आकांक्षा रहेको र उम्मेदवारी दिने बताएका छन्।