Jun 22 2026

Jun 22 2026 | सोमवार, आषाढ ८ गते २०८३

रास्वपा बन्दसत्र फेरि ढिलाइ, हलभित्रै आराम गर्न थाले प्रतिनिधि (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन बिहान ८ः३० बजे सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। 

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिँदा बन्दसत्र दिउँसो सवा २ बजेसम्म सुरु हुन नसकेको हो ।

2.png
1.png
rsp.png