Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ओलीसँग मतान्तर फराकिलो भएपछि झापा पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह दमक पुगेका छन् । 

उनी शुक्रबार बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् । अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने १ हजार मतले पछि पारेका छन् ।

ओलीले जम्मा एक हजार ४२८ मत ल्याएका छन् ।