Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

यी हुन् काँग्रेसले अग्रता लिएका ७ क्षेत्र

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिटमा जित हासिल गरेको छन् भने अन्य ५१ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस ७ क्षेत्रमा अगाडी रहेको छ ।

प्राप्त पछिल्लो अपडेट अनुसार काँग्रेस ललितपुर-१, मुस्ताङ, कपिलवस्तु-३, रसुवा, कैलाली-१, कैलाली- २ र सुर्खेत-२ मा अगाडी रहेको छ ।

त्यस्तै एमाले ४ स्थानमा, नेकपा ३ स्थानमा तथा राप्रपा र श्रम संस्कृति पार्टी एक एक स्थानमा अगाडी रहेको छ ।