Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

नेमकिपाको किल्ला भक्तपुर-१ मा रास्वपा अगाडी

नेपाल मजदुर किसान पार्टीको किल्ला मानिएको भक्तपुर-१ मा रास्वपाले अग्रता लिइरहेको छ ।

यस क्षेत्रमा रास्वपाका रूकेश रंजितले ६ हजार ६७२ मत प्राप्त गर्दै अगाडी रहेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ३ हजार ४६३ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

त्यस्तै काँग्रेसका किरण न्यौपानेले ११३२ मत प्राप्त गरेका छन् ।