Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काठमाडौँ-४ मा अग्रता बढाउदै रास्वपाका पुकार बम

काठमाडौँ-४ मा रास्वपाका पुकार बमले अग्रता बढाएका छन् ।

पछिल्लो मत गणना अपडेट अनुसार बमले ६ हजार २८२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सचिन तिमल्सेनाले १ हजार ८९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका राजन भट्टराईले १ हजार ४७९ मत प्राप्त गरेका छन् ।