Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

४० स्थानमा मतगणना जारी रहँदा रास्वपा पहिलो, एमाले दोस्रो

प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
   
नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।