Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काठमाडौँ- ६ मा रास्वपाका शिशिर खनालको फराकिलो अग्रता

काठमाडौँ- ६ मा रास्वपाका शिशिर खनालले फराकिलो अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार खनालले ४६५४ मत प्राप्त गरेका छन् भने एमालेका अमन मास्केले ८२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ७०७ मत प्राप्त गरेका छन् ।