Jul 15 2026
Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३
Shares
चितवन-३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाएकी छन् ।
प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले २४८५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेकपाकी रेणु दाहालले १७८६ मत प्राप्त गरेकी छन् भने एमालेका शंकर राज थपलियाले ५३५ मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By