Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीले बढाए अग्रता

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार खत्रीले ३०६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महेश बस्नेतले १५७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका कविर राणाले १६८ मत प्राप्त गरेका छन् ।