Jul 15 2026
Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३
Shares
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदान गरेका छन् ।
उनले रोल्पाको परिवर्तन गाउँपालिका-३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यसअघि निर्वाचन बहिष्कार गरिरहेका विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By