Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा जारी बैठकमा निर्वाचन सुरक्षा र तयारीका सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैबीच भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

PM_11772617669.jpg