Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

परराष्ट्रमन्त्री शर्मासँग स्वीस राजदूतको शिष्टाचार भेट

नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल म्युव्लीले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेकी छन् ।

भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच रहँदै आएको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।