Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

निर्वाचन केन्द्रित कार्यक्रमका लागि झापा पुगे ओली (फोटोफिचर)

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन केन्द्रित कार्यक्रमका लागि झापा पुगेका छन्  । 

यसअघि मनोनयन दर्ता गर्न पुगेका ओली शुक्रबार फेरी झापा पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व साभामुख देवराज घिमिरे र एमाले नेता देवेन्द्र दाहाल लगायतले स्वागत गरेका थिए । 

उनी झापा-५ बाट उम्मेदवार बनेका छन् । ओलीलाई यस पटक रास्वपा वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका कारण झापा- ५ को चुनावी चर्चा देशभर रहेको छ ।

Oli1770374643.jpg
Oli_21770374640.jpg
Oli_31770374639.jpg