Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रुपन्देही ५ मा खिमलाल एकल सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का नेता खिमलाल भट्टराई रुपन्देही क्षेत्र नम्बर ५ बाट एकल उमेदवार सिफारिस भएका छन् ।

आइतबार बसेकाे क्षेत्रीय कमिटीको बैठकले भट्टराईको नाम एकल सिफारिस गरेको हाे । 

हाल उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।