Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा यसअघि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री परियारलाई रोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।