नेकपा एमालेबाट प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि दाङ क्षेत्र नम्बर २ ले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।
आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको हाे ।
उक्त क्षेत्र महासचिव पाेखरेलकाे गृह क्षेत्र पनि हाे ।