Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि वेपत्ता

उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् ।

साहिल राई नाम गरेका १६ वर्षीय युवक गत मंसिर २१ गते दिउँसो ३ बजेदेखि हरियो रंगको स्कुटरसहित वेपत्ता भएका हुन् ।

उनलाई चिन्ने वा देख्नेले ९८०८९५४६५८/९७६२४२९८९९ फोन नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् ।