Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको हो ।

butwal1766056492.jpg
1111111111111111111-18122025120759-1000x0_b8211ad3.jpg