Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

समता घरेलु लघुवित्तको लाभांश घोषणा

 समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिबार (मंसिर २७ गते) बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।