Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आरम्भ चौतारी लघुवित्तले बनायो शेयरधनीको हात खाली,  लाभांश नदिने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ ।

मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । लघुवित्तले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन ।