Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरिएको छ ।

आयोगका अध्यक्ष तप बहादुर मगरले आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।