Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले चालू आवमा कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयबाट आधारभूत तालिम गर्न लागेको हो ।

जीवन बीमा कम्पनीको अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिले कम्पनीका केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।