Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सेयर लगानीकर्ता अग्रवाल पक्राउ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनी काठमाडौँको टोखाबाट सोमबार पक्राउ परेका हुन् ।

उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । प्रहरीले अग्रवालले ठगि गरेको भनिएको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।