शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमाले बैठकः च्यासलमा पत्रकारलाई सडकमै रोकियो

एमाले बैठकः च्यासलमा पत्रकारलाई सडकमै रोकियो

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • एमाले बैठकः च्यासलमा पत्रकारलाई सडकमै रोकियो

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पत्रकारलाई बाहिर सडकमै रोकिएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकस्थलमा जानबाट सञ्चारकर्मीलाई रोकिएको हो । 

    सुरक्षाको कारण देखाउँदै बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान रोकिएको बताइएको छ ।  यस अघि हलसम्म तस्बीर लिन दिइने गरेकोमा यस पटक रोकिएपछि सञ्चारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

    सडकको भित्तामा ुपत्रकारु भन्ने कागज टाँस गरेको देखेपछि सञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार