शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

    चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

    चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।

    यस खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए ।

    चेल्सीका कोल पाल्मरले प्रतियोगितामा चार गोल एक गोल असिस्ट गरे बापत गोल्डेन बुट प्राप्त गरेका छन् ।

    विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।      

      

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार