शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त

मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त

    नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टीलाई गोर्खाजले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षक बनाएको हो । 

    मोन्टीले रणजी ट्रफीमा आन्द्र प्रदेश, अफगानिस्तान टिम, यूएई राष्ट्रिय टिम र क्यानडाको मूख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकको अनुभव भएका मोन्टीले त्यसपछि नेपाली टिमको प्रशिक्षकको रुपमा दुई बर्ष बिताएका थिए ।

    काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि यसअघि नै छ खेलाडीलाई रिटेन गरेको छ । जसमा मार्की खेलाडी करण केसीसँगै, साहब आलम, भीक सार्की, दिपेश कँडेल, प्रतिक श्रेष्ठ र राशिद खान रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट