शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पहिलो हाफमा उज्बेकिस्तानलाई रातो कार्ड, नेपाल ३-१ ले पछाडी

पहिलो हाफमा उज्बेकिस्तानलाई रातो कार्ड, नेपाल ३-१ ले पछाडी

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • पहिलो हाफमा उज्बेकिस्तानलाई रातो कार्ड, नेपाल ३-१ ले पछाडी

    एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा पहिलो हाफमा नेपाल उज्बेकिस्तानसँग ३-१ गोलले पछि परेको छ । 

    खेलको दोस्रो मिनेटमै शुरुवाती गोल गरेको उज्बेकिस्तानले खेलको १२औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसपछि खेलको २४औ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल गरेकी थिइन् ।

    त्यसपछि उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको छ ।

    यस खेलको विजेता एफएफसी एसिया कपमा छनौट हुने हुनाले दुवै देशका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार