Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आठ फिट लम्बाइ नाघी सकेको केराको घरी

महाेत्तरीको भङ्गाहा-४ रामनगरमा किसान भरतराज बरालको बारीमा फलेको केराको घरी ।

अहिले आठ फिट लम्बाइ नाघी सकेको घरीको बुङ्गोले भुइँ छोएपछि किसान बरालले खाल्डो खनेर अझै बढ्ने ठाउँ बनाइ दिएका छन् ।

घरीमा अहिले ६० भन्दा बढी काइँया छन् । तस्बिर  ः गोपालप्रसाद बराल