मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङ बजार आसपासमा रहेका ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेका माने र छोर्तेनहरु । उपल्लो मुस्ताङको कोरोला नाका, लोमान्थाङ बजार, छोसेर गुफा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि यी ऐतिहासिक सम्पदाहरु आकर्षणको केन्द्रविन्दु बनेको छ ।



तस्बिरः सुशीलबाबु थकाली