Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मल बनाउन  पत्कको भारी ल्याइँदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का महिला मल बनाउन वनबाट पत्कर ल्याउँदै । 

वन क्षेत्रबाट ल्याइएको पत्कर कुहाएर जैविक मल बनाई खेतबारीमा हाल्ने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु