Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

छोसेर गुफा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको छोसेर (झोङ) गुफा । 

SushilBabuThakali-Jomsom-1IMG-20250306-WA0001copy.jpg

उपल्लो मुस्ताङको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यस गुफा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । 

SushilbabuThakali-Jomsom-1IMG-20250306-WA0002copy.jpg

स्थानीयका अनुसार यो गुफा पाँच तल्लाभन्दा बढी अग्लो र गुफाभित्र एक सय आठ कोठा रहेको बताइएको छ । तस्बिरः सुशीलबाबु थकाली