Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मनाङ र लमजुङको सीमामा अवस्थित जगत गाउँ

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सीमामा रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका –४ मा अवस्थित जगत गाउँ ।

लमजुङको सदरमुकामबाट सुरु हुने पदयात्रको पहिलो बास यसै गाउँमा हुने भएकाले यस गाउँलाई पदयात्रीले बिसाउनीको रुपमा लिने गर्छन् ।

तस्बिरः नवीन लामिछाने