Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डोल्पाको मुड्केचुलामा झोलुङ्गे पुल तर्दै खच्चड

डोल्पाको मुड्केचुला गाउँपालिका–३ र ४ को बीचमा जगदुल्ला खोलामाथि रहेको झोलुङ्गे पुल तर्दै खच्चडहरु ।

स्थानीय यही पुल भएर जगदुल्ला र मुड्केचुला गाउँपालिका आवातजावत गर्ने गर्दछन् ।

तस्बिरः हेमन्त केसी