Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

स्काई साइकिलिङ रमाउँदै पर्यटक

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको  घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक ।

रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ ।  

तस्बिरः कुलदीप न्यौपाने