Jun 04 2026
Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३
Shares
वीरगञ्जको घण्टाघरचोकमा यात्रुको प्रतिक्षामा बसेका रिक्साचालक ।
उनीहरु भन्छन् ‘पछिल्लो समय रिक्सा चढ्ने यात्रु घटेपछि यहाँ रिक्सा चलाउनेले दैनिक मुस्किलले रु ५०० कमाई गर्ने भएकाले घरपरिवारको गुजारा चलाउन पनि गाह्रो भइरहेको छ ।’
तस्बिरः हिमाल लम्साल
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By