Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँ र वडा नम्बर–३ स्याङ गाउँ जोड्ने मार्फा खोलामाथि निर्माण भएको मोटरेवल पुल ।
उक्त पुल निर्माण भएपछि पशु चौपाया, सवारीसाधन, स्थानीय र पर्यटकलाई आवतजावतमा सहज भएको छ ।
तस्बिरः सुशीलबाबु थकाली
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By