Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ढुङ्गेघरहरु रहेको मगर बस्ती मुना गाउँ

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको मगर बस्ती मुना गाउँ ।

धवलागिरि गाउँपालिकाको केन्द्र रहेको यहाँबाट मुना ढोरपाटन शिकार आरक्ष, गुर्जा, पूर्वी रुकुम, गुरिल्ला पदमार्ग, मुना मालिका र डोल्पाको पदयात्रामा जान सकिन्छ ।

SG_Myagdi-DJI_0932.jpg

तस्बिरः सन्तोष गौतम