Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला दिवसका दिन दाउराको जोहो गरेर घर ल्याउदै महिला

एकसय १५ औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन आज दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरका स्थानीय महिला घरायसी प्रयोजनका लागि जङ्गलबाट दाउरा ल्याउदै।

दाउरा खाना पकाउन,गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ ।

KDN_Dang-DSC_2356.jpg

तस्बिरः कुलदीप न्यौपाने