Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
मुस्ताङ जिल्लाको कोरला नाकामा परेको हिउँ । अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन् ।
कोरला नाकामा अत्यधिक चिसो भएकाले हिउँ पग्लिन अझै केही समय लाग्ने स्थानीय बताउँछन् ।
तस्बिरः सुशीलबाबु थकाली
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By